अग्निपीडितका लागि प्रधानमन्त्रीको राहत प्याकेज

तेह्रथुम । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेह्रथुमको सङ्क्रान्तिबजार पुनःनिर्माण तथा पुनःस्थापना कोषमा रु एक करोड दिने घोषणा गर्नुभएको छ । मङ्गलबार सङ्क्रान्तिबजार पुगेर आगलागीस्थलको निरीक्षण तथा अग्निपीडितसँग भेटपछि प्रधानमन्त्री दाहालले प्रधानमन्त्री राहत कोषबाट रु एक करोड रुपैयाँ दिने बताउनुभएको हो । उहाँले आगलागीपीडितका लागि राहत प्याकेजको घोषणा गर्दै अग्निपीडितको पुनःस्थापना तथा पुनःनिर्माणका लागि बिनाधितो सस्तो … Continue reading अग्निपीडितका लागि प्रधानमन्त्रीको राहत प्याकेज